+

ताजा अपडेट +

ट्रेन्डिङ +

satabdi

लेखक बाट

युद्धले इन्धान संकट र महँगी बढ्दो

दमक । अमेरिका–इरान युद्धका कारण थप इन्धान संकट लम्बिने संकेत देखिएको छ । अमेरिका र इजरायलले इरानमाथिको आक्रमणलाई तिब्र बनाइरहेको...

२०८२ फाल्गुन २९, शुक्रबार ०५:०१
0

एमाले धनकुटाले चुनावमा अन्तरघात गरेको आरोपमा पालिका उपाध्यक्षलाई गर्यो निष्कासन

दमक । नेकपा एमाले धनकुटाले आफ्नो पार्टीबाट निर्वाचित साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासनको कारबाही गरेको छ । उपाध्यक्ष...

२०८२ फाल्गुन २८, बिहीबार १६:५९
0

अमेरिका – इरान युद्धको असर नेपाली भान्सासम्म, अब खाना पकाउने ग्यास आधा सिलिण्डर मात्रै पाइने

दमक । अमेरिका र इजरायलले इरानविरुद्ध गत डिसेम्बरको अन्तिम दिनबाट सुरु गरेको आक्रमणपछि सुरु भएको मध्यपूर्वी एसियाको युद्ध र तनावको...

२०८२ फाल्गुन २८, बिहीबार १३:४९
0

काँग्रेस झापाले गर्यो ५ जनालाई कारबाही

दमक । नेपाली काँग्रेस झापाले हालै सम्पन्न निर्वाचनमा दलका आधिकारिक उम्मेदवारविरुद्ध अन्तरघात गरेको आरोपमा ५ जनालाई कारबाही गरेको छ ।...

२०८२ फाल्गुन २८, बिहीबार १३:१७
0

थ्रेसहोल्ड र मतदाता शिक्षाको अभावमा समानुपातिकको करिब १२ प्रतिशत मत गयो खेर

दमक । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा समानुपातिकतर्फको ११.९२ प्रतिशत मत खेर गएको छ । थ्रेसहोल्डका कारण ८.३१ प्रतिशत सदर...

२०८२ फाल्गुन २८, बिहीबार १३:०९
0

इरान आक्रमणमा ६ दिनमै अमेरिकाको ११ अर्ब डलर बढी खर्च

दमक । इरानवि?द्ध आक्रमणका लागि ६ दिनमै अमेरिकाले११ अर्ब ३) करोड डलरभन्दा बढी खर्च गरेको तथ्य बाहिरिएको छ । अमेरिकी...

२०८२ फाल्गुन २८, बिहीबार ०४:०६
0

बालेन सरकारको परराष्ट्र नीतिमा के के हुन्छन् परिवर्तन ?

दमक । नेपाली राजनीतिमा फेरिएको सत्ता राजनीतिको मारमा अबको परराष्ट्र नीति कस्तो हुन्छ ? भन्ने बारे धेरैको जिज्ञासा रहन सक्छ...

२०८२ फाल्गुन २८, बिहीबार ०२:४८
0

रवि लामिछाने नख्खु कारागारबाट निस्किएको विषयमा छानबिन आयोगको प्रतिवेदन के भन्छ ?

दमक । गत २३ र २४ भदौमा भएको जेनजी विद्रोह र त्यस समयका घटनाहरुबाट छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरिबहादुर कार्की...

२०८२ फाल्गुन २७, बुधबार १७:४०
0

चुल्होचौकाबाट मैदानसम्म

महिला फुटबलमा पवित्रहाङ्मा गोल्डकपको ऐतिहासिक पहल सजन राई माङ्सेबुङ । अहिले नेपाली महिला फुटबलले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउन थालेको...

२०८२ फाल्गुन २७, बुधबार १६:३८
0

रास्वपाले पाएको अभूतपूर्व अवसर

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा जनलहर देखाएको छ । नेपालमा पहिलो पटक...

२०८२ फाल्गुन २७, बुधबार १५:००
0